बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

शनिबार, २० मंसिर २०८२खेलपाटी संवाददाता
रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने
Classic Tech Internet Ad

रुकुम पूर्व। रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्कको संयुक्त आयोजनामा ‘प्रथम खुल्ला स्केटिङ प्रतियोगिता–२०८२’ गर्न लागिएको हो।

आयोजक संस्थाकी अध्यक्ष अस्मि बूढामगरका अनुसार प्रतियोगिता सबै उमेर समूह र स्तरका स्केटरका लागि खुला रहनेछ। सिनियरतर्फ दर्ता शुल्क ५०० रुपैयाँ र जुनियरतर्फ २०० रुपैयाँ तोकिएको छ।

उनले स्केटिङ खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने, स्थानीय प्रतिभा पहिचान गर्ने र जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्ज़ाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्। प्रतियोगिता सफलतापछि जिल्लामा औपचारिक स्केटिङ संघ गठनको पहल गर्ने योजनासमेत रहेको उनको भनाइ छ।

सिनियर पुरुष र महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

जुनियर बोइज र गर्ल्सतर्फको समूहमा पनि विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा भिड्दै लालप्रसाद र चन्द्र

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

विपिन, युवराज, अविशेक र साहिल  यु-१९ टोलीमा

विपिन, युवराज, अविशेक र साहिल यु-१९ टोलीमा

 तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा