शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा

बिहिबार, १० पौष २०८२खेलपाटी संवाददाता
दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठमा
Loading ad...
mustang rice ad

काठमाडौं। आउँदो वर्ष (२०८३) जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।

महर्जनका अनुसार पहिलो संस्करणमा पुरुषतर्फ मात्र प्रतियोगिता गराइएको थियो। यस वर्ष भने महिलाहरुलाई एथलेटिक्स फिजिक्समा सहभागी गराइनेछ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा गराइनेछ।

यसअन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ तौल समूहमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि हुनेछ। एथलेटिक्स फिजिक्स अन्तर्गत १७० सेन्टिमिटर भन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ।

प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारी हुनेछन्। उनीहरुले ओभरअल प्रतिस्पर्धा गर्नेछन्। ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित ५ लाख रुपैयाँ नगद, ट्रफी र ब्यानेट प्रदान गरिनेछ।

प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ। दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुनेछ। प्रत्येक तौल समूहका विजेतालाई १ लाख रुपियाँ नगद, पदक र प्रमाण पत्र प्रदान गरिनेछ। गएको वर्ष यसको राशी ७५ हजार रुपैयाँ थियो।

यस वर्ष बढाएर १ लाख रुपैयाँ बनाइएको हो। तौल समूहका उपविजेता, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहितको पुरस्कार दिइनेछ।

एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार जनही १ लाख २५ हजार रुपैयाँ राखिएको छ। दोस्रो, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का